मिति २०८० चैत्र २५ गते क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरियो । विद्यार्थीलाई बैँकिङ जानकारी र कारोबारका विषयमा जानकारी गराउने उद्देश्यले सम्पन्न उक्त कार्यक्रम सिटिजन बैँक महाराजगञ्ज शाखाबाट सम्पन्न भएको थियो । कार्यक्रमका लागि सिटिजन बैँकलाई हार्दिक धन्यवाद