सगरमाथा आरोहीको विश्वशान्ति यात्रा || पूर्वतयारीका लागि क्युएए प्राप्त क्याम्पसहरुसँग अनुभव आदान प्रदान कार्यक्रम || विश्वशान्ति चिरन मिलन क्याम्पसको पाँचौँ क्याम्पससभा : सहकार्य, सन्तुलन र सृजनको एक अध्याय || विश्वशान्ति चिरन मिलन क्याम्पसद्वारा आधारभूत प्राणिक उपचार कार्यक्रमको सफल आयोजना || अनुसन्धानमूलक एक दिन कार्यशाला गोष्ठी सम्पन्न || विश्वशान्ति चिरन मिलन क्याम्पस प्राध्यापक सङ्घ इकाइ गठन । || विद्यार्थी गुणस्तर परिषद् गठन 2082 || विश्वशान्ति चिरन मिलन क्याम्पसमा विद्यार्थी गुणस्तर परिषद् सक्रिय, सरसफाइ अभियानबाट सुरु भयो ‘नयाँ यात्रा’ || विश्वशान्ति चिरन मिलन क्याम्पसद्वारा Corporate Accounting Training सम्पन्न || विश्वशान्ति चिरन मिलन क्याम्पसमा वार्षिक खेलकुद कार्यक्रम सुरु 2082 ||
विश्वशान्ति चिरन मिलन क्याम्पस प्राध्यापक सङ्घ इकाइ गठन ।
03
Jan

विश्वशान्ति चिरन मिलन क्याम्पस प्राध्यापक सङ्घ इकाइ गठन ।

विश्वशान्ति चिरन मिलन क्याम्पस प्राध्यापक सङ्घ इकाइ गठन ।
मिति २०८२ मङ्सिर १३ गते शनिबारका दिन क्यापसका प्राध्यापकहरूको इकाइ पुनर्गठन गरियो । सर्वसहमतिका आधारमा सम्पन्न इकाइको अध्यक्षमा नवीन धिताल, उपाध्यक्षमा पञ्चकुमारी राई, सचिवका सुबास प्याकुरेल, कोषाध्यक्षमा सुदर्शन अधिकारी, सदस्यहरूमा कुसुम वैद्य, तेजप्रसाद तिम्सिना र विष्णु खड्का निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई क्याम्पस प्रमुख नेत्रप्रसाद न्याैपानेले शुभकामनासहित खादाटीकाले सम्मान गर्नुभएको थियो ।

WhatsApp